आज धेरै दिन पछि म blog लेख्दै छु। पकली मा मैले वर्ल्ड लिंक को नेट जोड़े पछि म पनि सबै साथी हरु संग नजिक ता छु तर अंग्रेजी राम्रो नभयेकोले बिदेशी साथी हरु टाढा हुदै छन । काम गर्दै जांदा कहिले कही समस्या हुन्छा नै आज ८ गते पौष हो । बिहान हामी नेपाल प्रहरी अनि सशत्र प्रहरी भएर हामी सुकुम्बशी ले बनाऊं लागेको झोपड़ी घर हरु भतकाउन का लागी गयौ । दुख लाग्छ हामी (श्रीमती) दुबई जाना लाई । जाडो को बेला बिहान खाना पकायेर खाने बेला मा प्रहरी ले घर भतकाउन थाले पछि को स्थिति ले मन अमिलो भये पनि आदेश को पालना मा खटीयेर काम सुरु गर्यौ करीब १०० जना ले ३ घंटा मा सबै जसो घर उजाडेर बांस बोकर हामी कार्यालय आयौ ।
०६७ पौष ८ गते बिहीबार
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें