शनिवार, 27 अक्टूबर 2012


In May, 2011 we posted about traffic accidents in Nepal up to FY 2066/067. Adding one more data to the chart shows an alarming increase in the number of accident in  FY 2067/068. That was an increase of more than 500 accidents in a year.
accidents_in_nepal_update
When  we see the number of death due to accidents, the number also increases from 146 to 171 death, an increase of 25 deaths.
accidents_in_nepal_2
The data shows that the government is not doing enough to reduce accidents or death caused by such accidents. So, the citizen themselves should be more careful while driving. They should be more proactive to increase awareness in people about traffic safety and rules of the road.
I hope the social media groups that have been doing laudable works in the past will also think in that direction.

सोमवार, 23 जुलाई 2012

सोमवार, 11 जून 2012

खासामा नेपाली चेली बेचिनेक्रम बढ्यो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview

खासामा नेपाली चेली बेचिनेक्रम बढ्यो :: पछिल्लो समयमा चीनको खासा बजारमा पनि नेपाली चेलिहरुको बेचिनेक्रम बढेको छ । खासाबजारको मामफाली झुप्पा डान्सबारमा बेचिएका दुई नेपालीचेलि भागेर नेपाल आएपछि यस्तो रहस्य खुलेको हो ।
खासामा बेचिएका काठमाण्डौंकी १७ बषिर्या संगीना श्रेष्ठ र सर्लाहीकी १५ बषर्ीया समिता मगर  ( दुवैको नाम परिर्वतन ) त्यहाँबाट जोखिम मोलेर भाग्न सफल भएका हुन् । माइती नेपालमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले खासामा नेपाली चेलीमाथि हुने यौन शोषणको दर्दनाक विवरण उनीहरुले सुनाएको खबर आजको अन्नपूर्णपोष्ट दैनिकले छापेको छ ।
उनीहरुले खासाका विभिन्न स्थानमा नेपालीले सञ्चालन गरेको डान्सबारमा १ सय ५० जना भन्दा बढी नेपाली चेलीहरुको यौनशोषण भइरहेको बताएका छन् । डान्सबासमा साँझ ६ बजेदेखि विहान ७ बजेसम्म जवरजस्ति यौनव्यवसाय गर्न बाध्य बनाईने पनि उनीहरले बताएका छन् ।
सुरुमा १० हजार रुपैयाँ तलब पाएपनि पछि पैसा पाए भाग्छन भनेर साहुले तलब नै नदिएको पनि गुनासो गरेका छन् । उनीहरुलाई आफ्नै साथीले खासामा राम्रो काम पाईन्छ पैसा पनि राम्रो कमाई हुन्छ भन्दै लगेको बताएका छन् । आफुहरुलाई लाने साथी अहिले भने सम्पर्क बाहिर रहेको भन्दै यस्तो घटना दोहोरिन नदिन सरोकारवालालाई उनीहरुले माग समेत गरेका छन् ।

कस्ता छापिए सोमबारका छापामा कार्टुन ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कस्ता छापिए सोमबारका छापामा कार्टुन ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मान्छेलाई लखेटेर गाइले रक्सी खाएपछि… :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मान्छेलाई लखेटेर गाइले रक्सी खाएपछि… :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अब रक्सी खाएर मात्तिने मामिलामा मान्छेलाई मात्र दोष दिने ठाउँ रहेन । यो पृथ्वीमा अब मान्छेलाई लखेटेर गाइगोरुले समेत रक्सी खान थालेका छन् ।
अमेरिकामा यस्तै भएको छ । म्यासाच्युसेट्सको एक ठाउँमा स्थानीय युवाहरु भेला भएर पार्टी गरिरहेको स्थानमा गाइको एक जत्थाले आक्रमण गरी त्यहाँ ल्याइएको बियर खाइदिएका छन् ।
युवाहरुले पार्टी मनाएर खानपान गरिरहेको ठाउँमा गाइको एक समूह छिरेर युवाहरुलाई लखेटेको र त्यहाँ राखिएका बियर, रक्सी तथा अन्य खाद्य सामाग्र खाइदिएको बताइएको छ । स्थानीय प्रहरीले पनि गाइको एक समूहले युवाहरुलाई लखेटेर त्यहाँ राखिएका बियर लगायतका सामाग्री खाइदिएको पुष्टि गरेको छ ।
गाइले बियर कसरी खाएहोलान् ? भन्ने उत्सुकता जाग्न सक्छ । वास्तवमा गाइले मान्छेले जस्तै गरी बोतल मुखमा राखेर खानसक्ने कुरा भएन । गाइले पहिले खुट्टाले हानेर बोतल फुटाएछन् अनी भुइँमा पोखिएको बियर चाटेछन् ।
यतिमात्र होइन गाइले त्यहाँ खाएर फ्याँकिएका बोतलहरुमा पनि बियर बाँकी छ की भनेर सबै बोतल फुटाइदिए ।
स्थानीय एक किसानले चराउन लगेको बेला उक्त गाइको बथान केटाहरुको समूहमा आक्रमण गर्न पुगेको थियो । पछि उक्त किसानले आफ्ना गाइलाई त्यहाँबाट धपाएर गोठमा लग्यो ।