बुधवार, 11 फ़रवरी 2009

आज २९ माघ ११ फरवरी 2009

म आज मोनरोविया म छू । हिजो सम्म (१० फरवरी) हाम्रो बिदा नै थियो । हामी बिहान ८ बजे एअरपोर्ट पुग्दा हामी लाई भित्र jan दियियेन । हामी भोली बिहान Greenville जाने अनि त्यहा बाट Barclayville जाने । म कही दिन देखि HOOKWORM को कारण पेट दुख्ने भएकाले दिक्दार थिय आब बिस्तारै ठीक हुदै जादै छ। Gastrick को लागी ओमेप्राजोल बिहान बेलुकी खाने गरेको छू । हाम्रो मिशन को दिन पनि आब सकिन लाग्यो । हामी मार्च को १/२ मा नेपाल फर्कने । हामी १७ फरवरी को दिन पुन मोनरोविया आई १९ को दिन Barclayville जाने ।
नेपाल सरकार ले आज को दिन IGP पदमा श्री रमेश चन्द ठकुरी लाई बढुवा गर्ने निर्णय गरेको छ।

कोई टिप्पणी नहीं: