शनिवार, 28 फ़रवरी 2009

Liberia को अन्तिम रात २८ FEBRUARY


मेरो Liberia मिशन को आज अन्तिम दिन । दिउँसो हामी समुन्द्र को पानी लिएर पर्स अनि बेल्ट खरीद गरेर नेपाल FPU मा आई बास बसियो । भोली March 1st हामी घाना को Accra हुदै नेपाल जान्छौ । आब कहिले Blogg मा लेख्ने हो थाह छैन । आज नेपाल FPU को 2nd rotation टीम पनि आई पुग्नु भयो SP सूरज सर हरु नेपाल फिर्ता जानु भयो।
बाय
बिपिन
नेपाल मा बिहान को ४ बजे 1st March फागुन १८ गते Sunday

कोई टिप्पणी नहीं: