WASHINGTON – President-elect Barack Obama and President George W. Bush have arrived at the U.S. Capitol for Obama's inauguration as the nation's 44th president.
They traveled together in a motorcade from the White House, where Bush had hosted the Obamas and Bidens for coffee.
A crowd on both sides of the street watched the motorcade carrying the current president and his successor to the historic event.
The huge security presence was evident along the way, with a line of officers standing in front of the spectators
मंगलवार, 20 जनवरी 2009
आज २० जनुअरी ७ माघ २०६५ मंगलबार
आज धेरै दिन पछि पूर्ण UNIFORM लगाएर ऑफिस मा बसे । बिहान उठदा चिसो थियो आज बिहान exercise केहि पनि गरिन । आज बिहान को खाजा कसवा थियो । १२:३० मा खाना खाएर २ बजे तीर DYSP सर अनि म LNP Depot म गयौ आज ऑफिस म कोही पनि थियनन । हामी Barclayville म AIRPORT बनाऊन लागेको ठाउ हेर्न गएर आयौ । ऑफिस म बसेर ३ जना ले बिभीन्न गफ गरेर दिन बितायौ ।
नेपाल प्रहरी ले माघ ५ गते को पत्र ले ४४४ जना पुलिस इंसपेक्टर हरु को सरुवा गरेको रहेछ। मेरो भने UN जगेडा म परेछा . अब गय पछि फेरी कता तीर सरुवा हुन्छ होला? मनोजित भाई को मकवानपुर को भिमफेदी गण म भएको रे तर हामी लाई भन्नु भएको थिएन । आज थाह भो ।
दिन गनती गरेर (घर जाने दिन ) बसी रहिएको छ ।
नया ख़बर केहि पनि छैन । जन/२०/२००९ TUESDAY १८:०७ साँझ Barclayville Liberia

गुरुवार, 15 जनवरी 2009
आज माघ २ गते २०६५ १५ जनुअरी २००९ बिहीबार

हिजो आज घर जाने दिन गन्न थालेर हो कि के हो? uniform पनि नलगाइ दिन हरु बिताउन् थालेको छु जनवरी को सुरु देखी नै म बिरामी भएको ले आज सम्म दिन बिताउने काम मात्र गरेर बसेको छु । आज बिहान् उठेर एक छीन हिंडे तर खुट्टा दुखिरहेको ले एक छीन मात्र हिंडेर सामान्य पेट हल्लाउने काम गरी नुहाय् । मेरो पेट को अवस्था त्यती राम्रो छैन जस्तो पनि लाग्यो आज कुखुरा गेढा गुढि भात् सँग खाएको दिन भरी नै पेट ले थाहा पाइ रह्यो । साँझ मा दही भात् khaaja को रुप म खाएर एक छीन निवास तर्फ मनोजित् भाई सँग गएर आएे ।बिहान भाई संग फोन मा कुरा गरेर ,बोलेर मैले समी लाई जन्म दिन को शुभ कामना दिएे। आज भाई ले पूजा लगाएको फोटो पनि पठाएको थियो , खुशी लाग्यो।
मंगलवार, 13 जनवरी 2009
आज जनुअरी १३ , २९ पौष २०६५ मंगलबार
आज म Monrovia बाट BARCLAYVILLE मा आय। अघिल्लो हप्ता म उपचार गर्ने गरी Monrovia गयेको थिय , म पेट को समस्या ले ग्रसित थिय । Bacteria इन्फेक्शन भनेर एंटी बायोटिक खाय पछि भने मेरो समस्या क्रमिक रूप मा घटे पनि निको हुदै जाने अबस्था मा पुगेको chha , पेट dukhne समस्या केहि बाकि नै छ ।
हिजो हाम्रो १२ जना को Medal Parade थियो , कार्यक्रम NEPAL FPU मा भयो बिहान म UN हॉस्पिटल मा गएर BLOOD STOOL URINE चेक गर्न दीय सबै रिपोर्ट राम्रो आय पछि डॉ. ले दबाई बंद गर्ने निर्देसन दियेर बिदा दिय।
बिहान देखिनै ढीडो भात कुखुरा को झोल संग साथी हरु ले खाना खाय म भने पैसा भएका दुखी मोरा हरु भन्दै सामान्य दाल भात नै खाय ।
साँझ NEPAL FPU मा पार्टी थियो करीब ६९ जना को भेला ले बिभिन्न गीत मा आफ्नो जिउ लाई हल्लाय ।
राती को पार्टी पछि साधा खाना खाएर म सुते।
आज BARCLAYVILLE मा आई पुगेर खाना पनि खाई सके । आमा संग फ़ोन मा बोलेर म आई पुगेको जानकारी दिय।
बिपिन बाबु

रविवार, 4 जनवरी 2009
4 January 009, २० गते २०६५ पौष sunday
SAIRAM
आराम छू भन्दिन मन मा कता कता Maleria ले छोड़ेको छैन जस्तो लागी रहेको छ। पेट कट कटी कट्टी हुन छाडे पनि मन भने बेचैन छ । एक ठाउ मा बस्न सुत्न सकी रहेको छैन म । छट पटी भई रहेको छ ke गर्नु ke garnu जस्तो भएको ले ब्लॉग म लेखन आई पुगे पनि ब्लॉग पनि लेखन मानि रहे को chhai n । Maleria ले छोड़ेको जस्तो मलाई लागेको छैन । पहिलो पटक त् दबाई खाय पछि ठीक भएको थियो।
आज बिहान घर मा ४६१६४६ म फ़ोन गरेर आमा अनि बिभु संग बोले अनि सानु लाई पनि ठीक ६ भने । हजूर को बोली सुन्दा निको भएको जस्तो लाग्यो भनेर भन्दै थिएं मेल मा sanu le ।

सदस्यता लें
संदेश (Atom)