रविवार, 4 जनवरी 2009

4 January 009, २० गते २०६५ पौष sunday

SAIRAM

आराम छू भन्दिन मन मा कता कता Maleria ले छोड़ेको छैन जस्तो लागी रहेको छ। पेट कट कटी कट्टी हुन छाडे पनि मन भने बेचैन छ । एक ठाउ मा बस्न सुत्न सकी रहेको छैन म । छट पटी भई रहेको ke गर्नु ke garnu जस्तो भएको ले ब्लॉग म लेखन आई पुगे पनि ब्लॉग पनि लेखन मानि रहे को chhai n । Maleria ले छोड़ेको जस्तो मलाई लागेको छैन । पहिलो पटक त् दबाई खाय पछि ठीक भएको थियो।

आज बिहान घर मा ४६१६४६ म फ़ोन गरेर आमा अनि बिभु संग बोले अनि सानु लाई पनि ठीक ६ भने । हजूर को बोली सुन्दा निको भएको जस्तो लाग्यो भनेर भन्दै थिएं मेल मा sanu le ।





कोई टिप्पणी नहीं: