मंगलवार, 20 जनवरी 2009

आज २० जनुअरी ७ माघ २०६५ मंगलबार

आज धेरै दिन पछि पूर्ण UNIFORM लगाएर ऑफिस मा बसे । बिहान उठदा चिसो थियो आज बिहान exercise केहि पनि गरिन । आज बिहान को खाजा कसवा थियो । १२:३० मा खाना खाएर २ बजे तीर DYSP सर अनि म LNP Depot म गयौ आज ऑफिस म कोही पनि थियनन । हामी Barclayville म AIRPORT बनाऊन लागेको ठाउ हेर्न गएर आयौ । ऑफिस म बसेर ३ जना ले बिभीन्न गफ गरेर दिन बितायौ ।
नेपाल प्रहरी ले माघ ५ गते को पत्र ले ४४४ जना पुलिस इंसपेक्टर हरु को सरुवा गरेको रहेछ। मेरो भने UN जगेडा म परेछा . अब गय पछि फेरी कता तीर सरुवा हुन्छ होला? मनोजित भाई को मकवानपुर को भिमफेदी गण म भएको रे तर हामी लाई भन्नु भएको थिएन । आज थाह भो ।
दिन गनती गरेर (घर जाने दिन ) बसी रहिएको छ ।
नया ख़बर केहि पनि छैन । जन/२०/२००९ TUESDAY १८:०७ साँझ Barclayville Liberia

कोई टिप्पणी नहीं: