आज म Monrovia बाट
BARCLAYVILLE मा आय। अघिल्लो हप्ता म उपचार गर्ने गरी Monrovia गयेको थिय , म पेट को समस्या ले ग्रसित थिय । Bacteria इन्फेक्शन भनेर एंटी बायोटिक खाय पछि भने मेरो समस्या क्रमिक रूप मा घटे पनि निको हुदै जाने अबस्था मा पुगेको chha , पेट dukhne समस्या केहि बाकि नै छ ।
हिजो हाम्रो १२ जना को Medal Parade थियो , कार्यक्रम NEPAL FPU मा भयो बिहान म UN हॉस्पिटल मा गएर BLOOD STOOL URINE चेक गर्न दीय सबै रिपोर्ट राम्रो आय पछि डॉ. ले दबाई बंद गर्ने निर्देसन दियेर बिदा दिय।
बिहान देखिनै ढीडो भात कुखुरा को झोल संग साथी हरु ले खाना खाय म भने पैसा भएका दुखी मोरा हरु भन्दै सामान्य दाल भात नै खाय ।
साँझ NEPAL FPU
मा पार्टी थियो करीब ६९ जना को भेला ले बिभिन्न गीत मा आफ्नो जिउ लाई हल्लाय ।
राती को पार्टी पछि साधा खाना खाएर म सुते।
आज BARCLAYVILLE मा आई पुगेर खाना पनि खाई सके । आमा संग फ़ोन मा बोलेर म आई पुगेको जानकारी दिय।
बिपिन बाबु