
बुधवार, 31 दिसंबर 2008
31st December 2008 पौष १६ २०६५ बुधबार
अमेरिकन हर्ट एसोसिएसनले न्यूनतम सातामा दुई पटक विभिन्न प्रकारका माछा खान सिफारिस गरेको छ । माछा सेवनले मुटुरोगको जोखिम कम हुने उल्लेख गदै एसोसिएसनले हृदयाघात भएका, जोखिममा रहेका र स्वस्थ व्यक्तिको मुटुलाई फाइदा पुग्ने भएकाले नियमित सेवन गर्न सिफारिस गरेको छ । अनुसंन्धान पत्रहरुमा माछामा पाईने 'ओमेगा-३ फयाटि एसिड', ले रक्तचाप, मुटूको घडकन कम गर्नुको साथै अन्य मुटुसम्बन्धी जोखिम कम गर्ने उल्लेख छ ।
यस्तै माछा खानले डिप्रेसनबाट पनि जोगाउछ । साथै बुढ्यौलीमा स्मरणशक्ति घट्न दिंदैन ।
आज मैले कांतिपुर बाट साभार गरेको हूँ ।
म आज खुसी छैन म केही दिन बाट आफुलाई बिरामी महसूस गरि रहे को थिय । आज बिहान Barclayville हॉस्पिटल मा चेक गर्न गए । मलाई दोश्रो पटक मलेरिया भएको थाह भयो । बिरक्त पनि लाग्यो बिगत मा भन्दा फरक किसिम को लक्छ्यन देखा परेको छ । यो पटक घाटी पनि दुख्यो पेट दुखी रखे को छ । आज बाट मैले मलेरिया को दबाई खान सुरु गरेको छू । अचम्म लागेको छ । कति साबधानी गर्दा गर्दै पनि रोग लाग्छ । अब नेपाल जाने दिन पनि आउन लाग्यो अब Barclayville बस्ने दिन ४५ मात्र हो ।
ब्लॉग मा लेख्न पनि केही थिएन ।
हिजो को कांतिपुर मा हाम्रो Police inspector तुलसी राउत को असामयिक निधन Haiti मा भएको सुनेर दिन भरी नै बिरक्त लाग्यो । पेस्तोल को फायरिंग मा अरे । सफा गर्ने क्रम मा भएको रहेछ । बिचरा पहिलो मिशन मा हामी युगोस्लाविया गयेको थियौ ।
अहिले १७०० बजेको छ । नेपाल मा १०;४५ राती ।
रविवार, 28 दिसंबर 2008
पौष १३ २०६५ /२८ DEC SUNDAY

आज दिसम्बर को २८ तारीख
अहिले ऑफिस मा छू साथी हरु PICNICESS तर्फ जानु भएको छ , आज पनि खाश काम केहि गरियेन बिदा जत्ति कै छ। कंप्यूटर इन्टरनेट नभएको भय Barclayville मा बस्न गारो हुने थियो ।प्राय कतै हिड्ने बेला भो भने लुगा फ़ेर्न अल्छि लाग्छ । माथि को ड्रेस धेरै Photo मा छ ।ठाउ को लागि Photo खीचने हो कपडा को लागि होइन जस्तो लाग्दा लाग्दै १० महिना पुरा बित्यो । हिजो आज हामी हरु दिन गन्न थाली सक्यौ । कहिले NEPAL जाने जस्तो लागी सक्यो ।बासतब मा आफ्नो अनि घर भनेको घर नै हुने रहेछ ।
हुन त NEPAL मा पनि हामी ले चाहे को जस्तो शान्ति आउन सकेन । जल स्रोत को धनि देश हो भने पनि अ ब त १८ घंटा को लोड सेडिंग के गर्ने बिजुली छ घर मा भन्न पनि गारो भएको छ रे ।
आज लाइ यत्ति नै
बिपिन बाबु Liberia
Barclayville
बुधवार, 24 दिसंबर 2008
आज २४ दिसम्बर बुधबार ८ गते पौष 2065
शनिवार, 20 दिसंबर 2008
दिसम्बर २० पौष ५ sanibar

गुरुवार, 18 दिसंबर 2008
मंगलवार, 16 दिसंबर 2008
१६ दिसम्बर २००८ , १ गते पौष २०६५


बुधवार, 10 दिसंबर 2008
१० दिसम्बर २००८ Buchanan
आज म Buchanan Liberia मा छु । हिजो FPU Nepal २ को कमांडर श्री चिरंजीवी कुंवर सर संग मनोजित कुंवर भाई र म आयौ बिहान हतार गरे पनि हिडन भने Time लागेको थियो । बज़ार मा सामान किन्मेल गरेर हामी Buchanan को लागी प्रस्थान गरियो । रमाइलो बाटो केही ग्रामीण भाग हरु हेर्दै हामी Liberia को 2nd सहर भनिएको Buchanan मा आई पुगियो । यहाँ आएर खाना खाए पछि हामी गाड़ी मा बज़ार घुम्न निस्कियौ । खास ठुलो बज़ार त यो होइन ,तर मित्तल को स्टील फ़ेक्ट्री भए को कारण ले गर्दा यो ठाउ रमणीय भने रहेछ । Industrial place भएको ले Buchanan राम्रो भन्न सकिन्छ । मित्तल ले आफ्नो लगानी मा रेल लाइन हरु बनाई सकेको रहेछ । भारतीय मूल का लक्ष्मी नारायण मित्तल बेलायत बाशी हुनुहुन्छ रे । उहा ले बनाएको क्वार्टर मा प्राय UNMIL स्टाफ हरु फ्री बस्ने ब्यबस्था गरेको रहेछ । साँझ को खाना खाएर हामी सौरभ , सुरेश ,अरबिंद धिताल सर हरु को कोठा मा गएर १० बजे सम्मा गफ गरेर बसियो अणि सर हरु संगै FPU2 मा आएर राती सुतियो ।
१० /दिसम्बर/२००८
आज बिहान ७ बजे मात्र उठे अनि नुहाय पछि exercise गरेर कपाल FPU का भाई संग हामी २ जना ले नै kaatiyo अली फुर्तिलो भएर खाजा खान गए । बिहान आज सरसफाई मा बित्यो अनि मा ऑफिस मा आएर घर मा SMS गरे । आज आमा संग पनि गफ गरे । आमा रंग रोगन का सामान किन्न जादैछु भनिस्यो । खाना खाएर साथी हरु ५२ कार्ड मा बसे म इन्टरनेट को ब्लॉग मा लेख्दै छू । आज FPU २ को DIG साहब बाट VISIT ko program chha .
सोमवार, 8 दिसंबर 2008
आज दिसम्बर ८ मंशिर २३ गते सोम बार
शुक्रवार, 5 दिसंबर 2008
आज दिसम्बर 5
अहिले नेपाल मा राती को ११ बज्यो । यहाँ दिन को १७:1५ बजेको chha ।
सोमवार, 1 दिसंबर 2008
आज दिसम्बर १ Barclayville City


मेरो जीवन मा यती लामो कपाल कहिले थियन । कपाल लामो भयो भने आफुलाई नै झंझट लगेर आउथ्यो।
म नेपाल पुलिस को तर्फ बाट UN MISSION अंतर्गत UNMIL Liberia मा मार्च १ ,२००८ सनिबार को दिन SUPERINTENDENT OF Police प्रेम चन्द सर संग ८ जना को टोली मा आई पुगे । हाम्रो टोली मा ३ जना DYSP सर ३ जना INSPECTOR अनि १ जना SUB INSPECTOR छौ । ७ दिन को INDUCTION Training पश्चात म अनि मनोजित भाई Liberia को सुदूर पूर्बी उत्तर Grand Kru county अंतर्गत Barclayville भन्ने स्थान मा आएर बसेका छौ । देश को राजधानी बाट टाढा अनि ग्रामीण छेत्र भएको ले पनि यो स्थान Backward Place of Liberia भन्न सकिन्छ । हामी आउदा Barclayville मा टेलीफोन थिएन फ़ोन गर्न हामी Pleebo भन्ने स्थान सम्म जानु पर्दथ्यो । यो county लाई Liberia मा Walking county भन्ने गरेको रहेछ । किनकी यातायात को असुबिधा भएको ले यहाँ का सबै मानिश हरु हिडेर नै आफ्नो दिन चर्या पुरा गर्दा रहेछन । यहाँ राम्रो पक्की घर हरु पनि छैनन । हिजो आज बिस्तारै गाड़ी हरु पनि हार्पर बाट आउन थालेका छन भने अगस्त को महिना बाट Barclayville एरिया मा CELL कॉम ले मोबाइल सेवा सुरु गारे पछि हामी ले खली इन्टरनेट बाट मेल पथायेर उत्तर को प्रतिक्च्या गर्नु पर्दथ्यो ।
मैले आरम्भ मा मेरो कपाल को बारेमा लेखेको मा म जहिले पनि छोटो कपाल katne गरेको thhiy tar कंप्यूटर ले aafai मेरो कपाल badhayer malai naulo dekhun prayash गरेको हो ।
kehi स्थान मा मैले sabd sachhyaun sakin
माथि को तस्बीर Barclayville मार्केट,को चर्च अनि स्कूल को हो ।
December १ Morning
