शुक्रवार, 5 दिसंबर 2008

आज दिसम्बर 5

आज ROBERT SPOT बाट MONROVIA मा आई पुग्यौ । मनोजित भाई अनि म २ दिन ROBERTSPOT मा SP प्रेम चंद सर र SI खम्ब शाह संग बसेर TUBMANBURG मा घुमेर ३ बजे आई पुगेर अहिले घर को मेल चेक गरे अनि ब्लॉग खोलेर लेख्न बसे को छू । महिले सोचे को जस्तो ROBERTSPOT रहेनछ । सम्म सीधा अनि समुन्द्र मात्र होला भनेको त पहाड़ नै रहेछ अनि उकालो ओरालो बाटो रहेछ। उकालो ओरालो बाटो मा समुन्द्र देख्ने मैले कल्पना पनि गरेको थिएन । LIBERIA को पूर्बी भाग देखि पश्चिम सम्म को भौगोलिक ज्ञान भयो मलाई । बाटो नेपाल को बुटवल खंड को जस्तो पहाडी भाग लाई नै काटेर बनाएको रहेछ । पिच पनि राम्रो ठ्याक्कै हाम्रो बाटो मा हिडेको जस्तो लाग्यो। आज बिहान खाजा खाएर हामी ३ जन TUBMANBURG को लागी नेपाली लोक गीत सुन्दै हिडियो । जे भय पनि BOMY county को पनि आज VISIT गरियो । हामी लाई १ जना UNMIL साथी ले नेपाल Fpu सम्म ल्याई दिनु भो / अनि अहिले फुर्सद मा Blooger मा लेखेको छू ।
अहिले नेपाल मा राती को ११ बज्यो । यहाँ दिन को १७:1५ बजेको chha ।

कोई टिप्पणी नहीं: