सोमवार, 1 दिसंबर 2008

आज दिसम्बर १ Barclayville City









मेरो जीवन मा यती लामो कपाल कहिले थियन । कपाल लामो भयो भने आफुलाई नै झंझट लगेर आउथ्यो।


म नेपाल पुलिस को तर्फ बाट UN MISSION अंतर्गत UNMIL Liberia मा मार्च १ ,२००८ सनिबार को दिन SUPERINTENDENT OF Police प्रेम चन्द सर संग ८ जना को टोली मा आई पुगे । हाम्रो टोली मा ३ जना DYSP सर ३ जना INSPECTOR अनि १ जना SUB INSPECTOR छौ । ७ दिन को INDUCTION Training पश्चात म अनि मनोजित भाई Liberia को सुदूर पूर्बी उत्तर Grand Kru county अंतर्गत Barclayville भन्ने स्थान मा आएर बसेका छौ । देश को राजधानी बाट टाढा अनि ग्रामीण छेत्र भएको ले पनि यो स्थान Backward Place of Liberia भन्न सकिन्छ । हामी आउदा Barclayville मा टेलीफोन थिएन फ़ोन गर्न हामी Pleebo भन्ने स्थान सम्म जानु पर्दथ्यो । यो county लाई Liberia मा Walking county भन्ने गरेको रहेछ । किनकी यातायात को असुबिधा भएको ले यहाँ का सबै मानिश हरु हिडेर नै आफ्नो दिन चर्या पुरा गर्दा रहेछन । यहाँ राम्रो पक्की घर हरु पनि छैनन । हिजो आज बिस्तारै गाड़ी हरु पनि हार्पर बाट आउन थालेका छन भने अगस्त को महिना बाट Barclayville एरिया मा CELL कॉम ले मोबाइल सेवा सुरु गारे पछि हामी ले खली इन्टरनेट बाट मेल पथायेर उत्तर को प्रतिक्च्या गर्नु पर्दथ्यो ।


मैले आरम्भ मा मेरो कपाल को बारेमा लेखेको मा म जहिले पनि छोटो कपाल katne गरेको thhiy tar कंप्यूटर ले aafai मेरो कपाल badhayer malai naulo dekhun prayash गरेको हो ।


kehi स्थान मा मैले sabd sachhyaun sakin



माथि को तस्बीर Barclayville मार्केट,को चर्च अनि स्कूल को हो ।


























कोई टिप्पणी नहीं: