बुधवार, 31 दिसंबर 2008

31st December 2008 पौष १६ २०६५ बुधबार

'हामी बिरामीलगायतका अन्य स्वस्थ व्यक्तिहरूलाई समेत खसीलगायतका राता मासु खान हतोत्साहित गर्छौं भने माछा खान प्रोत्साहित गर्छौ,' डा.कोइराला भन्छन् ।
अमेरिकन हर्ट एसोसिएसनले न्यूनतम सातामा दुई पटक विभिन्न प्रकारका माछा खान सिफारिस गरेको छ । माछा सेवनले मुटुरोगको जोखिम कम हुने उल्लेख गदै एसोसिएसनले हृदयाघात भएका, जोखिममा रहेका र स्वस्थ व्यक्तिको मुटुलाई फाइदा पुग्ने भएकाले नियमित सेवन गर्न सिफारिस गरेको छ । अनुसंन्धान पत्रहरुमा माछामा पाईने 'ओमेगा-३ फयाटि एसिड', ले रक्तचाप, मुटूको घडकन कम गर्नुको साथै अन्य मुटुसम्बन्धी जोखिम कम गर्ने उल्लेख छ ।
यस्तै माछा खानले डिप्रेसनबाट पनि जोगाउछ । साथै बुढ्यौलीमा स्मरणशक्ति घट्न दिंदैन ।
आज मैले कांतिपुर बाट साभार गरेको हूँ ।
म आज खुसी छैन म केही दिन बाट आफुलाई बिरामी महसूस गरि रहे को थिय । आज बिहान Barclayville हॉस्पिटल मा चेक गर्न गए । मलाई दोश्रो पटक मलेरिया भएको थाह भयो । बिरक्त पनि लाग्यो बिगत मा भन्दा फरक किसिम को लक्छ्यन देखा परेको छ । यो पटक घाटी पनि दुख्यो पेट दुखी रखे को छ । आज बाट मैले मलेरिया को दबाई खान सुरु गरेको छू । अचम्म लागेको छ । कति साबधानी गर्दा गर्दै पनि रोग लाग्छ । अब नेपाल जाने दिन पनि आउन लाग्यो अब Barclayville बस्ने दिन ४५ मात्र हो ।
ब्लॉग मा लेख्न पनि केही थिएन ।
हिजो को कांतिपुर मा हाम्रो Police inspector तुलसी राउत को असामयिक निधन Haiti मा भएको सुनेर दिन भरी नै बिरक्त लाग्यो । पेस्तोल को फायरिंग मा अरे । सफा गर्ने क्रम मा भएको रहेछ । बिचरा पहिलो मिशन मा हामी युगोस्लाविया गयेको थियौ ।
अहिले १७०० बजेको छ । नेपाल मा १०;४५ राती ।

कोई टिप्पणी नहीं: