सोमवार, 1 दिसंबर 2008

December १ Morning


आज पनि पानी Toilet मा थिएन । पानी बोकर लिएर गएर नुहाय । यो फोटो मैले कही दिन अघि नया फोटो लाई पुरानो बनाउने प्रबिधि सिकेर बनाएको हूँ । यो फोटो मैले घर मा पनि पठाएको थीय भाई ले अहो इन्टरनेट मा दाजू को प्रगति हुदै छ भनेर प्रतिक्रिया आयो । यसरी नै मनोजित भाई को पनि फोटो बनाएर मैले दिय कपाल जिन्ग्रिंग परेको फोटो हेरेर हामी कही छ्यन हास्यौ पनि । यस्तै तवर ले हामी ले BARCLAYVILLE LIBERIA मा दिन हरु बिताई रहेको छौ । हाम्रो UNPOL STATION मा ३ जना नेपाली २ जना पाकिस्तानी र १ जना Gambia को JOBE EDIRISSA भन्ने साथी हरु हुनु हुन्छ । कार्यालय मा २ कंप्यूटर छ तर हामी सुतेको बेला बाहेक खाली भने हुन्न । आज बिहान ऑफिस स्वीपर १ जना केटी बिरामी छ Grandcess को अस्पताल सम्म लगिदिनु पर्यो भनेर आएको थीय यिनी हरु को समस्या हेर्दा सहयोग गरि दिन ता मन छ तर UN को mandate ले Public लाई UNMIL vehicle मा स्ट्रिक्ट गरेको छ मन मा माया लागी लागी पनि हुन्न भनेर पठाई दिएको मा मन दुखी छ बिचारी उपचार को आभाव मा मरी भने के होला?
आज पनि खास तोकियेको काम केही नभएको ले दिन को गस्ती मा PICNICESS तरफ जाने हो की?
बिपिन
मोर्निंग ०९:५७ BARCLAYVILLE

कोई टिप्पणी नहीं: