बुधवार, 10 दिसंबर 2008

१० दिसम्बर २००८ Buchanan

दिसम्बर २००८ Buchanan
आज म Buchanan Liberia मा छु । हिजो FPU Nepal २ को कमांडर श्री चिरंजीवी कुंवर सर संग मनोजित कुंवर भाई र म आयौ बिहान हतार गरे पनि हिडन भने Time लागेको थियो । बज़ार मा सामान किन्मेल गरेर हामी Buchanan को लागी प्रस्थान गरियो । रमाइलो बाटो केही ग्रामीण भाग हरु हेर्दै हामी Liberia को 2nd सहर भनिएको Buchanan मा आई पुगियो । यहाँ आएर खाना खाए पछि हामी गाड़ी मा बज़ार घुम्न निस्कियौ । खास ठुलो बज़ार त यो होइन ,तर मित्तल को स्टील फ़ेक्ट्री भए को कारण ले गर्दा यो ठाउ रमणीय भने रहेछ । Industrial place भएको ले Buchanan राम्रो भन्न सकिन्छ । मित्तल ले आफ्नो लगानी मा रेल लाइन हरु बनाई सकेको रहेछ । भारतीय मूल का लक्ष्मी नारायण मित्तल बेलायत बाशी हुनुहुन्छ रे । उहा ले बनाएको क्वार्टर मा प्राय UNMIL स्टाफ हरु फ्री बस्ने ब्यबस्था गरेको रहेछ । साँझ को खाना खाएर हामी सौरभ , सुरेश ,अरबिंद धिताल सर हरु को कोठा मा गएर १० बजे सम्मा गफ गरेर बसियो अणि सर हरु संगै FPU2 मा आएर राती सुतियो ।
१० /दिसम्बर/२००८
आज बिहान ७ बजे मात्र उठे अनि नुहाय पछि exercise गरेर कपाल FPU का भाई संग हामी २ जना ले नै kaatiyo अली फुर्तिलो भएर खाजा खान गए । बिहान आज सरसफाई मा बित्यो अनि मा ऑफिस मा आएर घर मा SMS गरे । आज आमा संग पनि गफ गरे । आमा रंग रोगन का सामान किन्न जादैछु भनिस्यो । खाना खाएर साथी हरु ५२ कार्ड मा बसे म इन्टरनेट को ब्लॉग मा लेख्दै छू । आज FPU २ को DIG साहब बाट VISIT ko program chha .

कोई टिप्पणी नहीं: