
आज म बिरामी छु हिजो देखि मेरो घाटी दुखेर पाकिस्तानी आर्मी को बाट दबाई लिएर खाँदै छु । तन्गसिल बढेको जस्तो ६ । आज को दिन हामी ५ जना ले एउटा खसि किनियो । काटने काम पनि साथी हरु ले गर्नु भयो । आज बिराटनगर घर बाट CHAT मा बोलने प्रयास गरेको त भयेन । खसि काटेको हुनाले खाना हामी ले ३ बजे मात्र खान पायौ । आज को दिन प्राय म सुतेर rest गरे । साँझ को खाना मनोजित भाई अनि लशारी २ जना भएर बनाउनु हुदैछ ।
आज को दिन पनि बित्यो म अहिले बिदा म छु । sunday सम्म मेरो Annual Leave Chha .
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें