रविवार, 28 दिसंबर 2008

पौष १३ २०६५ /२८ DEC SUNDAY



आज दिसम्बर को २८ तारीख

अहिले ऑफिस मा छू साथी हरु PICNICESS तर्फ जानु भएको छ , आज पनि खाश काम केहि गरियेन बिदा जत्ति कै छ। कंप्यूटर इन्टरनेट नभएको भय Barclayville मा बस्न गारो हुने थियो ।प्राय कतै हिड्ने बेला भो भने लुगा फ़ेर्न अल्छि लाग्छ । माथि को ड्रेस धेरै Photo मा छ ।ठाउ को लागि Photo खीचने हो कपडा को लागि होइन जस्तो लाग्दा लाग्दै १० महिना पुरा बित्यो । हिजो आज हामी हरु दिन गन्न थाली सक्यौ । कहिले NEPAL जाने जस्तो लागी सक्यो ।बासतब मा आफ्नो अनि घर भनेको घर नै हुने रहेछ ।

हुन त NEPAL मा पनि हामी ले चाहे को जस्तो शान्ति आउन सकेन जल स्रोत को धनि देश हो भने पनि अ ब त १८ घंटा को लोड सेडिंग के गर्ने बिजुली छ घर मा भन्न पनि गारो भएको छ रे ।

आज लाइ यत्ति नै

बिपिन बाबु Liberia

Barclayville

कोई टिप्पणी नहीं: