सोमवार, 8 दिसंबर 2008

आज दिसम्बर ८ मंशिर २३ गते सोम बार

आज मेरी जीवन साथी उमा GAUTAM को जन्म दिन हो । म आज बिहान सानु लाई जन्म दिन को शुभ कामना दिय अनि मात्र सुते । हामी २ बर्ष देखि जन्म दिन को दिन संगै छैनौ । आज मोनरोविया म बिहान उठेर एकछिन Exercise पछि चिया खाजा खाएर बसे । आज Mercy SHIP मा गएर Water Bottle र Wind Proof Jacket समेत खरीद गरियो। आज FPU Nepal को Medal parade को लागी नेपाल बाट DIG खोज गुरुंग सर तथा SSP SIngh Bdr श्रेष्ठ सर हरु आई पुगिस्यो।

कोई टिप्पणी नहीं: