

आज १५ दिन पछि मनोजित भाई र
म MONROVIA
बाट Barclayville aai पुग्यौ ।
December २ तारीख को din हामी MONROVIA गएका थियौ । ३ तारीख ma साँझ हामी lai लिन ROBERTSPOT बाट SP प्रेम चंद सर र खम्ब जंग शाह आउनु भो । हामी FPU बाट Airport गएर एक
जना साथी लाई लिएर ROBERT SPOT को
लागी प्रस्थान गर्यौ । राती भएको ले बाटो को अनुभव भने हुन
सकेन । १० बजे हामी ROBERT SPOT पुग्यौ । चाऊ
चाऊ खाएर हामी गफ गर्दै सुतियो । पानी को केही समस्या रहेछ । Nigeria आर्मी को मा गएर बिहान खम्ब र म भएर पानी भरियो । अनि म पैदल
हिड्दै हिड्दै बजार घुमेर कोठा मा आएर नुहाय।बिहान खाजा खाएर हामी ३ जना Tubmanberg को लागी प्रस्थान गर्यौ । प्रेम सर को मीटिंग थियो । Tubmanberg को भ्रमण पछि हामी २ जना Monrovia NEPAL FPU 1 मा आयौ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें